images
images
  • यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ – नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकले बुधबार मंसिर १० गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको हो । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा तोकिएको छ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

    अन्य देशको कति ?

    26 nov

    प्रतिक्रिया दिनुहोस्
    images
    images