images
images
  • मंगलवार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज  (मङ्गलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

    अन्य देशको कति ?

    foreign currency

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images