images
images
  • सेयर कारोबार प्रणालीमा समस्या, लगानीकर्ता भन्छन्-शंकास्पद

    • images
    • १२ फाल्गुन २०७७

    १२ फागुन, काठमाडौं । संसद पुनःस्थापना पछि बुधबार खुलेको सेयर कारोबारमा प्राविधिक समस्या देखिएको छ । कारोबार खुलेसँगै बढ्न शुरु भएको बजारमा कारोबार गर्न समेत नसकिएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।

    कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक बढेर १७ अंकले बढेको देखाएको थियो । त्यसपछि परिसूचक घटेको देखियो । ११ बजेर १९ मिनेटसम्म २.३६ अंकले बढेको देखाएको नेप्से इन्डेक्स ११ बजेर २१ मिनेटमा रिफ्रेस गर्दा ८२ अंकले घटेको देखायो ।

    प्रतिक्रिया दिनुहोस्

    images