images
images
  • नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान

    काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान खुलेको छ ।

    सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

    त्यसपछि अनुसन्धानमा जुटेको व्यक्तिले दुर्व्यहार गर्नेको पहिचान गरेको छ ।

    जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले व्यक्तिको पहिचान भइसकेकाले जतिसक्दो चाँडो पक्राउ पर्ने दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस्

    images