काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।
यो नियमित बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
हालसम्म नयाँ मन्त्री थप्नेबारे कुनै निर्णय नभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्























