images
images
  • ललितपुरमा कान्ति लोकपथ अवरुद्ध

    काठमाडौं– ललितपुरमा कान्ति लोकपथ अवरुद्ध भएको छ ।

    गोदावरी नगरपालिका–६, तीनपाने र टीकाभैरवको बीचभागमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    मंगलबार (असोज २१) करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेको हो ।

    पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images