images
images
  • सप्तकोशी नदीको बहाव बढेपछि खोलियो ४८ वटा ढोका

    काठमाडौं– अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घटेको छ ।

    सोमबार बिहान १० : ३० बजेको मापनअनुसार ३ लाख ४५ हजार १४० क्युसेकप्रति सेकेन्ड पानीको बहाव रहेको छ ।

    प्रहरीका अनुसार अहिले ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् ।

    आइतबार बिहान भने नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झन्डासमेत फहराइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images