images
images
  • जापानको सत्ता किन पर्‍यो संकटमा ?

    काठमाडौं- तीन दशकदेखि सत्ता सम्हाल्दै आएको जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) हाल संकटमा परेको छ ।

    प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामापछि नयाँ नेतृत्व चयनका लागि पाँच उम्मेदवारबीच प्रतिस्पर्धा सुरु भएको छ ।

    साना ताकाइची र शिन्जिरो कोइजुमीलाई मुख्य दाबेदार मानिएको छ ।

    पार्टीभित्रको यो संघर्षले जापानको आगामी राजनीतिक दिशाबारे ठूलो प्रश्न उठाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images