काठमाडौं- अमेरिकी राष्ट्रपति ट्रम्पले नोबेल शान्ति पुरस्कारप्रति असन्तुष्टि व्यक्त गर्दै आफूलाई नोबेल शान्ति पुरस्कार नदिनु अमेरिकाको अपमान हुने बताएका छन् ।
ट्रम्पले यो पुरस्कार आफ्नो लागि नभइ अमेरिकाको लागि भएको बताए ।
ट्रम्पले नोबेल शान्ति समितिमाथि आरोप लगाउँदै भने कि नोबेल समितिले प्रायः ती व्यक्तिहरूलाई यो पुरस्कार दिन्छ जसले वास्तवमा केही विशेष काम गरेका छैनन् ।
उनले अहिलेसम्म आठवटा युद्ध रोकेको दाबी गरे, जसमा इजरायल र हमासबीचको सबैभन्दा पछिल्लो युद्ध पनि समावेश छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















