काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तोकिएको भाडादरभन्दा बढी असुल गर्ने तथा टिकटमा कालोबजारी गर्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।
चाडबाडको अवसरमा बढी भाडा लिएको गुनासो बढेपछि उनले यस्तो चेतावनी दिँदै यात्रुलाई अनावश्यक दुःख नदिन र नियमअनुसार मात्रै शुल्क लिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















