images
images
  • प्रचण्ड दशैं मनाउन छोरी ज्वाईंसहित सिन्धुपाल्चोकमा

    सिन्धुपाल्चोक- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस वर्षको दशैं मनाउन परिवारसहित सिन्धुपाल्चोक पुगेका छन् ।

    मंगलबार प्रचण्ड छोरी रेणु दाहाल, गंगा दाहाल र ज्वाइँहरूसहित चौतारा साँगाचोकगढी-७ सानोसिरुवारीस्थित पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य युवराज दुलालको घर पुगेका हुन् । उनीहरू दशैंभर त्यहीँ बस्ने जनाइएको छ ।

    दशैं मनाउन आएको भनिए पनि प्रचण्डको यो भेट राजनीतिक दृष्टिले पनि महत्वपूर्ण रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images