images
images
  • रामेछाप–लुक्ला हवाई उडान सुरु

    रामेछाप– लुक्ला हवाई उडान फेरि सुरु भएको छ ।

    नागरिक उड्डयन प्राधिकरणका अनुसार शरद ऋतुमा सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकलाई सहज बनाउन उडान सञ्चालन गरिएको हो ।

    पर्यटकलाई काठमाडौंबाट सडकमार्ग हुँदै मन्थली ल्याइने र त्यहाँबाट सीता, तारा, समिटलगायतका एयरलाइन्सले लुक्ला उडाउने गरेका छन् ।

    अनुकूल मौसममा दैनिक ५०–६५ उडान भैरहेको प्राधिकरणका सूचना अधिकारी प्रज्वल गुँरागाईंले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images