images
images
  • ट्रम्पलाई युट्युवले किन तिर्दैछ १ करोड ४० लाख डलर ?

    काठमाडौं- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युट्युबबीचको मुद्दा लगभग २ करोड ४० लाख डलरमा समाधान भएको छ ।

    ट्रम्पले सन् २०२१ को क्यापिटल हिल दंगापछि आफ्नो युट्युब अकाउन्ट बन्द गरिएपछि युट्युब (अल्फाबेट) बिरुद्ध मुद्दा दायर गरेका थिए ।

    यसअघि एक्स (पूर्व ट्विटर) र फेसबुकले पनि ट्रम्पका अकाउन्ट निलम्बन गरेपछि उनलाई भुक्तानी गर्न सहमति जनाइसकेका थिए ।

    ट्रम्पले यी कम्पनीहरूलाई राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए ।

    कम्पनीहरूले उनका गतिविधिले थप हिंसा भड्काउन सक्ने भन्दै अकाउन्ट बन्द गरेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images