पर्वत- पर्वत जिल्ला कारागारले फरार भएका आठ कैदीबन्दीलाई एक हप्ताभित्र फर्किन निर्देशन दिएको छ ।
प्रशासनले फरार बन्दी खोजी र पक्राउको लागि कार्यदल गठन गरी सूचना जारी गरेको छ ।
फरारमध्ये चार जना जबरजस्ती करणी, एक जना कर्तव्य ज्यान, र चार जना सहकारी सम्बन्धी अपराधमा दोषी रहेका छन् ।
समयमै नफर्किए लुकाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















