images
images
  • जिप दुर्घटना हुँदा एक जना गम्भीर घाइते

    धनगढी– बझाङमा जिप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

    आइतबार मस्टा गाउँपालिकाबाट चैनपुरतर्फ आइरहेको सु प्र प०१ च ३७९७ नम्बरको बोलेरो जिप जिन्नाडा नजिकै दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार तोलाडाडामा सडकको एक्कासि ब्रेक फेल भई भित्ता तिर पल्टेर दुर्घटना भएको हो ।

    दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images