images
images
  • पत्रकार सम्मेलन गर्दै बाबुराम

    काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा)का नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पद त्यागबारे जानकारी दिन विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

    पत्रकार सम्मेलन मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी व्याङ्केटमा हुँदै छ ।

    पत्रकार सम्मेलनको लाइभ भिडियो आफ्नो फेसबुक पेजमा पनि उपलब्ध हुने उनले जानकारी दिए ।

    पछिल्लो राजनीतिक घटना क्रमपछि भट्टराईले पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images