images
images
  • काठमाडौं महानगरद्वारा ३५ एम्बुलेन्स वितरण, क–कसले पाए ? (सूचीसहित)

    काठमाडौं– काठमाडौं महानगरपालिकाले देशभरका विभिन्न अस्पताल र स्वास्थ्य चौकीहरूलाई एम्बुलेन्स वितरण गरेको छ ।

    राष्ट्रिय सभागृहमा आज ३५ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

    सूची :

    Ambulance distribution NPL 1 1758616285

    प्रतिक्रिया दिनुहोस्
    images
    images