images
images
  • काठमाडौंमा बस दुर्घटना, २० जना घाइते

    काठमाडौं– काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

    बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।

    दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।

    माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images