images
images
  • अपडेट – जेन्जी आन्दोेलन : ७३ जनाको मृत्यु

    काठमाडौं– जेन्जी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ ।

    भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका संख्या ७३ पुगेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए ।

    प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा छन् ।

    नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा २१ जनाले ज्यान गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images