images
images
  • भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव फेला

    काठमाडौं– काठमाडौं महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ ।

    पूर्णरूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

    शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images