images
images
  • सुर्खेतमा फेरि कर्फ्यु लागू

    काठमाडौं- जिल्ला प्रशासन कार्यालय सुर्खेतले पुनः कर्फ्यु आदेश जारी गरेको छ ।

    प्रदशे राजधानी वीरेन्द्रनगरको सुरक्षा व्यवस्था सामान्य बन्दै गएपछि बिहीबार बिहान कर्फ्यु आदेशलाई निषेधाज्ञामा सीमित गराइएको थियो ।

    तर, निषेधाज्ञाको समयमा पनि सुरक्षा चुनौती बढेपछि प्रशासनले पुनः साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images