काठमाडौं- काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको थप फौज काठमाडौं पठाइएको छ ।
सोमबार र मंगलबारको हिंसात्मक प्रदर्शनपछि सेनाले राजधानीमा सुरक्षा नेतृत्व लिएको थियो ।
देशभर निषेधाज्ञा जारी रहेका बेला थप सुरक्षा व्यवस्थाका लागि सेनाको टोली परिचालन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्






















