काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी चार्ली कर्कको हत्या भएको छ ।
युटा राज्यमा कलेजको एक कार्यक्रममा सहभागी भइरहेका बेला गोली हानी उनको हत्या गरिएको हो ।
कलेजको छतबाट गोली चलेको अधिकारीहरूको अनुमान गरेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार, कर्कसँग सामूहिक गोलाबारीबारे प्रश्न सोधिरहेका बेला गोली चलेको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















