काठमाडौं- जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीले काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आगजनी गरेपछि कार्यालय ध्वस्त भएको छ ।
यसबाट सबै भौतिक संरचना नष्ट भए भने करिब १ सयभन्दा बढी हतियार लुटिएको अनुमान गरिएको छ ।
लुटेराहरूले हतियार कार्यालयमै फ्याँकेर लगेका थिए ।
प्रतिक्रिया दिनुहोस्






















