images
images
  • कैदी-बन्दीहरूले जेलब्रेक गर्न खोजेपछि प्रहरीले खोल्यो फायर, २ जनाको मृत्यु

    रामेछाप- जिल्ला कारागार रामेछापबाट भाग्न खोज्ने क्रममा दुई कैदीको गोली लागेर मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

    प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कैदीहरूले जेल तोडेर भाग्ने प्रयास गरेपछि गोली चलाउनुपरेको हो ।

    उनका अनुसार कारागारमा अहिले ३३४ कैदीबन्दी छन् र सबै नियन्त्रणमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images