काठमाडौं- हिजोदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ ।
नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचनामा यात्रुलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न र आधिकारिक टिकट तथा परिचयपत्र साथमा ल्याउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















