काठमाडौं- काठमाडौंंस्थित सुन्धारा केन्द्रीय कारागारबाट ३३ सय कैदीबन्दी भागेका छन् ।
उनीहरूमध्ये अहिले ५०० कैदीबन्दी मात्रै रहेको कारागार प्रशासनले जनाएको छ ।
यो कारागारमा १०० भन्दा बढी महिला कैदीबन्दीहरू पनि रहेकोे प्रशासनको भनाइ छ ।
भागेकामध्ये केही कैदीबन्दी फर्केका छन् भने एमाले नेता तथा निलम्बित सांसद टोपबहादुर रायमाझी फरार छन् ।
प्रतिक्रिया दिनुहोस्






















