images
images
  • प्रचण्ड पुत्री गंगाको जल्दै गरेको घरमा शव फेला

    काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ ।

    मंगलबार जेन्जी आन्दोलनकारीहरूले उनको घरमा अगजनी गरेका थिए ।

    आगजनीमा परेर जल्दै गरेको शव फेला परेको प्रहरीले जनाएको छ ।

    ललितपुरस्थित ढोलाहिटीमा रहेको उनको घर मंगलबारदेखि जलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images