images
images
  • खरानी बनेको मन्त्रीको घरमा खाग बनेको अर्को शव

    पोखरा- पोखरामा प्रदर्शनकारीले जलाएको घरमा शव फेला परेको छ ।

    मंगलबार दिउँसो गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घर, होटेल र उनका भाइ ध्रुव थापाको अटो स्वरुममा आगजनी भएको थियो ।

    सोही स्वरुममा काम गर्ने एक महिला मृत फेला परेकी छन् ।

    त्यस्तै अर्को पनि शव फेला परेको पोखरा प्रहरीले जनाएको छ ।

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images