काठमाडौ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ ।
तत्कालको विषम परिस्थिति सामान्य नबनेसम्म विमानस्थल नखुल्ने बताइएको छ ।
यसअघि जारी सूचना अनुसार आज दिउँसो १२ बजे विमानस्थल संचालन हुने बताइएको थियो ।
यता जेन्जीले भने शीर्ष नेताहरू विदेशिन सक्ने भन्दै निगरानी बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















