पोखरा- पोखरामा प्रदर्शनकारीले जलाएको घरमा शव फेला परेको छ ।
मंगलबार दिउँसो गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घर, होटेल र उनका भाइ ध्रुव थापाको अटो स्वरुममा आगजनी भएको थियो ।
सोही स्वरुममा काम गर्ने एक महिला मृत फेला परेकी छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















