images
images
  • हतियार फिर्ता नगरे आन्दोलनकारीलाई कारबाही गर्ने सेनाको चेतावनी

    काठमाडौं- सोमबार र मंगलबार दुई दिन लगातार चलेको जेन्जी आन्दोलनमा सुरक्षाकर्मीको हतियार खोसिएको थियो ।

    ती हतियार तुरुन्त फिर्ता गर्न नेपाली सेनाले आग्रह गरेको छ ।

    यद्यपि तोकिएको समयमा फिर्ता नगरे कारबाही गर्ने सेनाले चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images