images
images
  • जेन्जीहरू सडक सफाइमा जुटे

    काठमाडौं- आन्दोलनमा फोहोर भएको सडक सफाइमा जेन्जीहरू जुटेका छन् ।

    केपी खनाल नेतृत्वको जेन्जी समूह नयाँबानेश्वर क्षेत्रमा सफाइमा जुटेको हो ।

    उसले आन्दोलनमा भएको फोहोर सफाइ गर्दैछ भने सफाइका लागि सफाइ सामाग्रीसहित सो समूह सडकमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images