images
images
  • सेनाले लगायो कर्फ्यु

    काठमाडौं- नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ ।

    सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हाल लागू निषेधाज्ञा आज साँझ ५ बजेसम्म कायम रहनेछ ।

    कर्फ्यु आदेश भोलि बिहान ६ बजेसम्म निरन्तर रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images