काठमाडौ- उर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ ।
आन्दोलनकारीले आगजनी गरेका हुन् ।
बूढानीलकण्ठस्थित मन्त्री खड्काको घरमा सयौंको संख्यामा पुगेका आन्दोलनकारीले आगजनी गरेका हुन् ।