images
images
  • देउवाले भने- सञ्जाल खोल्नुस्, सम्भव छैन : प्रम ओली

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवाले फोन गरेका थिए ।

    फोनमा देउवाले बन्द सामाजिक सञ्जाल खोल आग्रह गरेका थिए ।

    तर, ओलीले तत्काल खोल्न सम्भावना नरहेको जिकिर गरेको देउवा निकट स्रोत बताउँछ ।

    स्रोतले भन्यो, देउवाजीले प्रधानमन्त्रीलाई कल गर्नुभयो र बन्द सञ्जाल खोल्न आग्रहसमेत गर्नुभयो । तर, उहाँले जवाफमा तत्काल खोल्न सम्भावना नरहेको जिकिर गर्नुभयो ।

     

    प्रतिक्रिया दिनुहोस्

    images