images
images
  • कर्ण थापाले महाधिवेशन हलभित्रै फरक मत प्रस्तुत गर्ने

    काठमाडौं– नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण थापाले महाधिवेशन हलभित्रै फरक मत प्रस्तुत गर्ने भएका छन् ।

    ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेपछि थापाले फरक मत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन बन्देज लगाएको विषयमा फरक मत राख्दै आइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images