images
images
  • एमाले सचिवालय बैठक च्यासलमा जारी

    काठमाडौं– नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।

    बैठकमा यही भदौ २०–२२ गतेसम्मका लागि तय भएको विधान महाधिवेशनबारे छलफल हुनेछ ।

    महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, संगठनात्मक, विधान प्रतिवेदनमाथि छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images