images
images
  • काठमाडौं गोंगबुबाट ३ करोड बरामद

    काठमाडौं– संघीय राजधानी काठमाडौंस्थित गोंगबुबाट प्रहरीले ठूलो परिमाणको रकम बरामद गरेको छ ।

    आज (मंगलबार) दिउँसो प्रहरीले छापा हानेर तीन करोड रकम बरामद गरेको हो ।

    प्रहरी स्रोतका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको छ ।

    प्रहरीले ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा आज छापा हानेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images