काठमाडौं– सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को टियानजिनमा भइरहेको शिखर सम्मेलन विश्वको चासोको विषय बनेको छ ।
यसमा चीनका राष्ट्रपति सी चिनफिङ, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी छन् भने नेपालका प्रधानमन्त्री केपी शर्मा ओली देखिएका छैनन् ।
मोदीले राष्ट्रपति सीसँग एक घन्टा लामो भेटवार्ता गरी ‘राम्रो छिमेकी र साझेदार’ बन्ने प्रतिबद्धता जनाए भने सीले ‘हात्ती र ड्रागनले सँगै नृत्य गर्नु नै उत्तम विकल्प हो’ भन्ने अभिव्यक्ति दिए ।
मोदीले चीनसँग सिधा हवाई उडान पुनः सुरु गर्ने घोषणा पनि गरे ।
पुटिनसँग मोदी आज भेट्दैछन् ।
सम्मेलनका क्रममा सार्वजनिक भएको तस्बिरमा पुटिन, मोदी र सीबीचको अनौपचारिक कुराकानीले सकारात्मक सन्देश दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भारत–रूसबीचको ऊर्जा व्यापार, चीनसँग सम्बन्ध सुधार, र अमेरिका तथा युरोपले लगाइरहेका दबाबबीच भएको त्रिपक्षीय निकटता भूराजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ ।
गुम्ने र प्रधानमन्त्री बन्न कठिनाइ हुने तर्क प्रस्तुत गरेका छन् ।
यसै आधारमा अब बस्ने केन्द्रीय कार्यसमितिमा कार्यकाल थप्ने प्रस्ताव लैजाने र २०८३ साउनदेखि मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
कांग्रेसले अहिलेसम्मका १४ वटा महाधिवेशनमा कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने प्रथा कायम गर्दै आएको छ ।


विश्व खबर 




















