images
images
  • रूपन्देही-३ उपनिर्वाचन : रास्वपा उम्मेदवार डा.थापा

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ का लागि उमेदवार तोकेको छ ।

    पार्टीको सचिवालय बैठकबाट निर्णय गरी नौजना आकांक्षीमध्येबाट थापालाई उमेदवार बनाउने निर्णय गरेको हो ।

    थापा न्युरोलोजिष्ट हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images