images
images
  • गाजा आक्रमणको विरोधमा इजरायली नागरिक सडकमा

    काठमाडौं- तेल अविभमा बन्धक परिवारले सडक अवरुद्ध गर्दै युद्धविराम र बन्धकहरूको रिहाइको माग गरेका छन् । हमासको कब्जामा अझै ५० जना बन्धक रहेको विश्वास छ ।

    यसैबीच, दक्षिणी गाजाको नासेर अस्पतालमा इजरायली आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएपछि विश्वव्यापी निन्दा भएको छ । पाँच पत्रकारसहितका मृतकप्रति संयुक्त राष्ट्रसंघले न्यायको माग गरेको छ ।

    हमासद्वारा सञ्चालित मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु भई, अक्टोबर २०२३ देखि हालसम्म मृतक संख्या ६२ हजार ८१९ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images