images
images
  • शुक्रकीट तथा अण्डा दानका लागि पुरुष र महिलाका लागि फरक नियम

    काठमाडौं– निःसन्तान दम्पतीका लागि शुक्रकीट तथा अण्डा दान प्रक्रियालाई थप व्यवस्थित र सुरक्षित बनाउन सरकारले नयाँ मापदण्ड लागु गरेको छ ।

    नयाँ मापदण्डमा पुरुष र महिला दाताका लागि फरक–फरक नियमहरू तोकिएका छन् ।

    जसले दान प्रक्रियाको प्रकृति र दाताको स्वास्थ्यलाई केन्द्र राखेर बनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images