images
images
  • रामेछापमा भूकम्प गयो

    काठमाडौं– आइतबार (भदौ १) दिउँसो रामेछापमा भूकम्पको हल्का धक्का महसुस गरिएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर ४३ मिनेटमा रामेछापको हेलाम्चो आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

    यसअघि साउन २० गते म्याग्दीको गुर्जाखानी क्षेत्रमा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images