images
images
  • विद्या भण्डारीले गरिन् युवाहरूसँग संवाद

    काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनरागमन गर्ने र समाजसँग फेरि घुलमिल हुने माहाैल बनाउन सक्रिय छिन् ।

    उनी अहिले युवाहरूको जमघट हुने ठाउँमा समेत सक्रिय हुन थालेकी छिन् ।

    शुक्रबार उनले काठमाडौंको बानेश्वरमा रहेको चियादानीमा युवाहरूसँग उद्यम र राजनीतिबारे विशेष संवाद गरिन् ।

    चियादानी चिया पारखीहरूको भिड हुने ठाउँ हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images