images
images
  • अलास्का उडान भरेको रुसी राष्ट्रपति पुटिनको विमान बिचैमा अवतरण गरियो किन ?

    काठमाडौं– जुन पहिले रुसको थियो र पछि अमेरिकालाई बेचेको थियो ।

    अहिले फेरि ऐतिहासिक मामिलामा चर्चा मा छ ।

    युक्रेन युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अलास्कामा वार्ता गर्दैछन् ।

    वार्ता एन्करेजस्थित अमेरिकी सेनाको संयुक्त अड्डामा हुने तय भएको छ ।

    रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोव र अमेरिकी लागि रुसी राजदूत अलेक्जेन्डर दार्चियभ पनि अलास्का पुगिसकेका छन् ।

    वार्ता शुक्रबार बिहान साढे ११ बजे शुरू हुनेछ रुस समयअनुसार राति साढे १० बजे ।

    रुस–युक्रेन युद्धविराम विषयमा केन्द्रित यस छलफलमा केवल दोभाषे सहभागी हुनेछन् ।

    पुटिनको टोलीमा विदेशमन्त्री लाभ्रोव, सहयोगी उशाकोभ, रक्षामन्त्री आन्द्रे बेलाउशोभ, अर्थमन्त्री एन्टोन सिलाउनोभ, राष्ट्रपति विशेष प्रतिनिधि किरिल दिमित्रिएभ लगायत रहेका छन् ।

    पुटिन पहिले मस्कोबाट उडिसकेका भए पनि मगादानमा केही भ्रमणका कार्यक्रम पछि सिधै अलास्का जानेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images