images
images
  • बालसुधार गृहमा प्रहरी हवल्दारमाथि रामधुराइ

    विराटनगर– मोरङको विराटनगर–३ स्थित बालसुधार गृहमा प्रहरी र बालबिज्याइँकर्ताबीच भएको झडपमा एक जना वरिष्ठ प्रहरी हवलदार घाइते भएका छन् ।

    घाइते हवलदार हिरणकुमार मण्डल रहेको जनाइएको छ ।

    मोरङका प्रहरी प्रमुख नारायण चिमरियाका अनुसार अहिले झडप नियन्त्रणमा आइसकेको छ ।

    प्रहरीका अनुसार बुधबार सुधार गृहबाट बालबिज्याइँकर्ताहरू भाग्ने प्रयास गर्दा उनीहरूलाई रोक्ने क्रममा झडप भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images