images
images
  • म्याग्दीमा भूकम्पको धक्का महसुस

    काठमाडौं– म्याग्दीमा भूकम्प गएको छ ।

    म्याग्दीको गुर्जाखानी आसपास भएर ४.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    यसअघि, असार १७ गते मुगुको कोटडाँडा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images