images
images
  • सिंहदरबारमा प्रचण्ड-माधव छलफलमा

    काठमाडौं- नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।

    माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू सहभागी छन् ।

    छलफलमा माओ‌वादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन सहभागी छन् । एकीकृत समाजवादीबाट अध्यक्ष नेपालसहित वरिष्ठ नेता डा. वेदुराम भुसाल सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images