images
images
  • एमालेको सचिवालय बैठक बस्दै

    सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।

    बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।

    केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

    आगामी भदौ २० देखि २२ गतेसम्म एमालेले विधान महाधिवेशन गर्ने तयारी गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images